2004-05-31 - incident - Kathmandu district २०६१-०२-१८ - घटना - काठमाडौं जिल्ला
Archive ref no: NCA-13001 अभिलेखालय सि. नं.: NCA-13001
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.7774
- अ. नं.28
- घटना भएको जिल्ला:काठमाडौं
- गाविस:गोलढुङ्गा
- वार्ड नं.:4
- टोलको नाम:गोलढुंगा
- पीडित विवरण
- पीडितको नाम:योगेन्द्र आयार्य
- जन्म मिति:
- साल:2033
- महिना:11
- गते:01
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:गोलढुङ्गा
- वार्ड नं.:4
- टोल:गोलढुङ्गा
- अस्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:गोलढुङ्गा
- वार्ड नं.:4
- टोल:गोलढुङ्गा
- लिङ्ग:पुरुष
- थर:आचार्य
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममाघव आचार्य
- आमाको नाम:शान्ति आचार्य
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:निर्मला आचार्य
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-02-18
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:काठमाडौं
- गाविस:गोलढुङ्गा
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:शिक्षण अस्पताल काडमाण्डौं
- मिति:2061-02-19
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोलढुङ्गा गाविस-२ निवासि २८ वर्षीय योगेन्द्र आचार्यको २०६१ जेठ १८ गते वम विस्फोटनको घटना सुनेपछि नजिकैको गाविस भवनमा जाँदा एउटा तार जस्तो वस्तु देखेर चलाउँदा अर्को वम विस्फोटनमा परी मृत्यु भयो।