2004-05-31 - incident - Kapilvastu district २०६१-०२-१८ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-12999 अभिलेखालय सि. नं.: NCA-12999
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.1643
- अ. नं.110
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:हथिहवा
- वार्ड नं.:7
- टोलको नाम:मुडुफुटुवा
- पीडित विवरण
- पीडितको नाम:चौधरी कुर्मी
- जन्म मिति:
- साल:2039
- महिना:12
- गते:02
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:हथिहवा
- वार्ड नं.:9
- टोल:सिवलवा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कुर्मी
- जात:मधेसी
- भाषा:अवधी
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामरामलखन कुर्मी
- आमाको नाम:दुर्गावति कुर्मी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पुष्पादेवी कुर्मी
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य प्रतिकार समूह
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-02-18
- समय:05:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:हथिहवा
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- गाउँको किनारा सिवलवाको पोखरीको नजिक
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हथिहवा गाविस-९ सिवलवा निवासी २२ वर्षीय चौधरी कुर्मीलाई ०६१ जेठ १८ गते विहान चामल बेच्न भैरहवा गएर साँझ फर्कने क्रममा हथिहवा गाविस ७ मुड्फुटुवामा प्रतिकार समूहका १० जनाको संख्यामा रहेक व्यक्तिले ट्रयाक्टर रोकेर ट्रयाक्टरमा आएका चेतन कुर्मी र चौधरी कुर्मी दुवैलाई पहिले लाठीले हानी त्यसपछि सडकमा ल्याई आँखा हात खुट्टा बाँधेर गोली प्रहार गरेका थिए। गोली शरीरका विभन्न भागमा छाती र कञ्चटमा गरी १०-१२ वटा गोली लागेको थियो। घटना भएको स्थानमा ट्रयाक्टर समेत जलाएका थिए। घटनापछि पीडित पक्षले प्रहरीलाई खबर गरेको किटानी जाहेरी दिए पनि कार्वाही भएन।