2004-05-31 - incident - Kapilvastu district २०६१-०२-१८ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-13000 अभिलेखालय सि. नं.: NCA-13000

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1641
  • अ. नं.109
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:हथिहवा
  • वार्ड नं.:7
  • टोलको नाम:मुडुफुटुवा
  • पीडित विवरण
  • पीडितको नाम:चेतन कुर्मी
  • जन्म मिति:
  • साल:2035
  • महिना:06
  • गते:02
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:हथिहवा
  • वार्ड नं.:9
  • टोल:सिवलवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कुर्मी
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामआकपा माओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामरामहर्कप्रसाद कुर्मी
  • आमाको नाम:यशोधादेवी कुर्मी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गायत्रीदेवी कुर्मी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:हथिहवा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
  • मिति:2061-02-19
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • स्थानिय खोलामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हथिहवा गाविस-९ सिवलवा निवासी माओवादी समर्थक चेतन कुर्मीको ०६१ जेठ १८ गते विहान भैरहवा टेक्टरमा चामल बेचेर घर फर्कने क्रममा हथिहवा गाविस- ७ मुड्फुटुवामा माओवादी प्रतिकार समूहका ब्यक्तिले आउँदै गर्दा बाटोमा रोकी लाठीले हानी घाइते बनाई ८/१० वटा गोली हानी हत्या गरी उनको साथमा रहेको १ लाख ४० हजार भारतीय रुपैयाँ समेत लुटेर लगेका थिए भने लु १ त १९१३ नम्वरको ट्रयाक्टरमा समेत आगजनी गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री