2004-05-31 - incident - Banke district २०६१-०२-१८ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-12994 अभिलेखालय सि. नं.: NCA-12994

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10578
  • अ. नं.34
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:वेलहरी
  • वार्ड नं.:6
  • टोलको नाम:बुडियाँ गाँउ
  • पीडित विवरण
  • पीडितको नाम:मोहम्द अयुव बेहना
  • जन्म मिति:
  • साल:2020
  • महिना:00
  • गते:00
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:वेलहरी
  • वार्ड नं.:6
  • टोल:बँडियागाँउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बेहना
  • जात:मधेसी
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व मोहम्मद यूनुस बेहना
  • आमाको नाम:स्व
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:स्व साजिदा बेहना
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • नेपालगंज नपा- १६ बेलासपुर
  • मिति 2061-02-28
  • पुनस्थापित भएको भए मिति2063-01-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-18
  • समय:00:00:01 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:वेलहरी
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2061-02-19
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँक बेलहरी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके वेलहरी गाविस-६ का ४१ वर्षीय मोहम्द अयुब वेहनालाई ०६१ जेठ १८ गते राति १ ३० बजे घरमा सुतेको अवस्थामा हतियार सहित आएका माओवादी कार्यकर्ताले घरभित्र प्रवेश गरी गोली हाने। गोली लागि घाइते भएका वेहनालाई उपचारका लागि नेपालगंज लैजादै गर्दा उनको सोही दिन बाटोमा मृत्यु भयो। सो घटनामा संलग्न माओवादी कार्यकर्ता मोहम्द शरिफ खाँलाई माओवादीले कारबाही गरी पार्टीबाट निकालेको सार्वजनिक गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री