2004-05-31 - incident - Arghakhanchi district २०६१-०२-१८ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-12993 अभिलेखालय सि. नं.: NCA-12993
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.5990
- अ. नं.34
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:हंसपुर
- वार्ड नं.:5
- टोलको नाम:रतनमारे
- पीडित विवरण
- पीडितको नाम:माया नेपाली
- जन्म मिति:
- साल:2047
- महिना:04
- गते:15
- उमेर:14
- स्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:खनदह
- वार्ड नं.:2
- टोल:कार्भनेटा
- अस्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:खनदह
- वार्ड नं.:2
- टोल:कार्भनेटा
- लिङ्ग:महिला
- थर:नेपाली
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पूर्णकालीन सदस्य
- बाबुको नामशालिकराम नेपाली
- आमाको नाम:दुवकला नेपाली
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-02-18
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:हंसपुर
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- हंसपुर गाविस-५ रतनमारे
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खनदह गाविस-२ कार्मनेटा निवासी नेकपा माओवादीका पूर्णकालीन सदस्य १४ वर्षीया मायाँ नेपालीलाई सुरक्षाकर्मीले हसंपुर गाविस-५ को रतनमारे ०६१ जेठ १८ गते माओवादीको आरोपमा गोली हानी हत्या गरे। उनको लासको पोस्टमार्टन भएन। परिवारले घटनाको खबर पाए पनि असुरक्षाका कारण लासको सद्द्गगत् गर्न पाएनन्।