2004-05-30 - incident - Lamjung district २०६१-०२-१७ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-12987 अभिलेखालय सि. नं.: NCA-12987

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2054
  • अ. नं.70
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:पाचोक
  • वार्ड नं.:2
  • टोलको नाम:वारीगाउँ
  • पीडित विवरण
  • पीडितको नाम:श्री प्रसाद गुरुङ
  • जन्म मिति:
  • साल:2011
  • महिना:05
  • गते:17
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:पाचोक
  • वार्ड नं.:3
  • टोल:वारीगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:गुरुङ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचन्द्रमान गुरुङ
  • आमाको नाम:पैनी गुरुङ
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मसीना गुरुङ
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:पाचोक
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • गाउँमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाचोकका गाविस-३ वारीगाउँका श्री प्रसाद गुरुङ घरमा बसिरहेको वेला २०६१ जेठ १७ गते सुराकीको गरेको आरोपमा एमाओवादी कार्यकर्ताले अपहरण गरी सोही दिन गाउँ नजिक लगेर गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री