2004-05-29 - incident - Bhojpur district २०६१-०२-१६ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-12979 अभिलेखालय सि. नं.: NCA-12979

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5641
  • अ. नं.233
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:भोजपुर
  • वार्ड नं.:3
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:भक्तबहादुर परियार
  • जन्म मिति:
  • साल:2031
  • महिना:09
  • गते:14
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:गाइखुर
  • वार्ड नं.:6
  • टोल:नाडगेडाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:परियार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामविष्णुदल गण
  • पद:जमदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामआइतबहादुर परियार
  • आमाको नाम:जौमाया परियार
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लीलावती परियार
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सैनिक मुख्यालयबाट
  • कति रकम बराबर (रु.)800000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:भोजपुर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सैनिक अस्पताल छाउनी काठमाण्डौ
  • मिति:2061-02-16
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • पालुङटार गाविस -९ मर्स्याङदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गाइखुर गाविस-६ नाङडाँडा निवासी विष्णुदल गण भोजपुरमा कार्यरत जमदार ३० बर्षीय भक्तबहादुर परियारको ०६१ जेठ १६ गते भोजपुर जिल्लास्थित दूरसञ्चारको टावरमा सुरक्षार्थ खटिएको अवस्थामा माओवादीसँग भएको दोहोरो भीडन्तमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री