2004-05-28 - incident - Jumla district २०६१-०२-१५ - घटना - जुम्ला जिल्ला
Archive ref no: NCA-12975 अभिलेखालय सि. नं.: NCA-12975
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10799
- अ. नं.50
- घटना भएको जिल्ला:जुम्ला
- गाविस:रारालिही
- वार्ड नं.:3
- टोलको नाम:सेटी
- पीडित विवरण
- पीडितको नाम:तुला बुढा (बलबीर)
- जन्म मिति:
- साल:2031
- महिना:11
- गते:29
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:हुम्ला
- गाविस:रोडिकोट
- वार्ड नं.:2
- टोल:राहदेउ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बुढा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:न्याय बिभागको प्रमुख
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता न्याय बिभागको प्रमुख
- बाबुको नामदेउमल बुढा
- आमाको नाम:बेलमती बुढा
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-02-15
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:जुम्ला
- गाविस:रारालिही
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- रारालिही
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रोडीकोट गाविस-२ निवासी ३१ वर्षीय माओवादीका न्याय बिभाग प्रमुख तुला बुढा उर्फ (बलबिर)को २०६१ जेठ १५ गते जुम्ला जिल्लाको रारालीही भन्ने ठाँउमा न्यायविभाग सम्बन्धि कार्यक्रम गरेकै बेलाजुम्ला खलंगाबाट सुरक्षाफौजको गस्ती टोलीले घेरामा पारी हत्या गरेको थियो।