2004-05-28 - incident - Jumla district २०६१-०२-१५ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-12976 अभिलेखालय सि. नं.: NCA-12976

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10792
  • अ. नं.49
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:रारालिही
  • वार्ड नं.:3
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:गणेश फडेरा (बिराज)
  • जन्म मिति:
  • साल:2044
  • महिना:05
  • गते:03
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:हुम्ला
  • गाविस:श्रीनगर
  • वार्ड नं.:4
  • टोल:फडेरा गाँऊ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:फडेरा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:भि सि एम
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पार्टी भि सि एम
  • बाबुको नामऐवन फडेरा
  • आमाको नाम:साउनी फडेरा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जुम्ला
  • गाविस:रारालिही
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):श्रीनगर गाविस-४ निवासी १७ वर्षीय माओवादी कार्यकर्ता गणेश फडेरा (बिराज)को ०६१ जेठ १५ गते जुम्ला जिल्लाको रारालिही भन्ने ठाँउमा जुम्लाबाट गएको सुरक्षाफौजको गस्ती टोलीले घेराहाली गिरफ्तार गरी २-३ घण्टा टाढालगी निर्ममपुर्वक हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री