2004-05-24 - incident - Udaypur district २०६१-०२-११ - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-12957 अभिलेखालय सि. नं.: NCA-12957

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2372
  • अ. नं.17
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:ठोक्सिला
  • वार्ड नं.:7
  • टोलको नाम:कटारिखोला
  • पीडित विवरण
  • पीडितको नाम:शालिग्राम गुरागाई
  • जन्म मिति:
  • साल:2038
  • महिना:07
  • गते:23
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:ठोक्सिला
  • वार्ड नं.:3
  • टोल:नयाँटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गुरागाई
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबालकृष्ण गुरागाई
  • आमाको नाम:छत्रमाया गुरागाई
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जानुका गुरागाई
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-11
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:उदयपुर
  • गाविस:ठोक्सिला
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • रामपुर गीदेरी खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामपुर ठोक्सिला गाविस-३ नयाँटोलका २३ वर्षीय शालिग्राम गुरागाईको २०६१ जेठ ११ गते मिलको सामान लिन सप्तरीस्थित फत्तेपुर बजारतिर जादै गर्दा सो जङगलमा बसेका माओवादीले तैले हाम्रो एम्बुस चोरिस भन्ने आरोप लगाई अपहरण गरी सोही दिन सोही गाविस-७ कटारी खोलाको किरानमा हत्या गरेको थियो। पीडितसँग अपहरण परेका अर्का व्यक्ति बीरे थामी उनीहरुको पन्जाबाट भाग्न सफल भएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री