2004-05-23 - incident - Makwanpur district २०६१-०२-१० - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-12951 अभिलेखालय सि. नं.: NCA-12951

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1435
  • अ. नं.36
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:मन्थली
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:गोरीमाया तामाङ
  • जन्म मिति:
  • साल:2022
  • महिना:01
  • गते:18
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:शंखु
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:शंखु
  • वार्ड नं.:8
  • टोल:
  • लिङ्ग:महिला
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम.
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले, गाउँ परिषद सदस्य
  • बाबुको नामजीतबहादुर तामाङ
  • आमाको नाम:सञ्चमाया तामाङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पञ्चराम तामाङ
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:मन्थली
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • परिवारले नगरेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शंखु गाविस-८ निवासी नेकपा एमाले गाउँ परिषद् सदस्य गोरीमाया तामाङलाई घरमा सुतिरहेको अवस्थामा ०६१ जेठ १० गते राति ८ बजे माओवादीका कार्यकर्ताहरुले अपहरण गरे। उनको लास मकवानपुर जिल्लाको मन्थली गाविसमा ०६१ असार ६ गते आँखा निकाली स्तन काटी हत्या गरेको अवस्थामा परेको थियो। माओवादीहरुले गोटीखेल, बुखेल इकुडोल भट्टेडाँडा चापागाउँलगायतका स्थानमा सूचना टाँसेर आफूहरुले हत्या गरेको सार्वजनिक गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री