2004-05-22 - incident - Kapilvastu district २०६१-०२-०९ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-12944 अभिलेखालय सि. नं.: NCA-12944

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१७५
  • पीडितको नाम थर:अनतिा नाउ ठाकुर (मृतक), वीरेन्द्र भर, कृष्ण बहादुर भर (घाइतेहरू)
  • ठेगाना:कपिलवस्तु बुड्ढी गाविस वडा नं.- ६
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:कपिलवस्तु बुड्ढी गाविस वडा नं.- ६ स्थित शिव मन्दरि नजिक रहको बवेारिसे बम खेलाउँदा विष्फाटे भई मिति २०६१/२/९ गते बिहान अन्दाजी ११:०० बजके ो समयमा अनतिा नाउको उपचार गराउँदागराउँदै मृत्यु भएको र ८ वर्षीय वीरेन्द्र भर र १० वर्षीय कृष्णबहादुर भर घाइते भई उपचार भएकोले घटनाको अनुसन्धान गरी क्षतिपूर्ति उपलब्ध गराई पाऊँ भनी आयोगमापर्न आएको उजुरी
  • उल्लङ्घनकर्ता:अज्ञात
  • आयोगको निर्णय:अनतिा नाउ ठाकुरको मृत्यु भएकोमा निजको हकवाला पीडित परिवारलाई रु. २,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन र सोही घटनामा परी घाइते भएका कृष्ण भर र वीरन्े द्र भरलाई जनही रु. ३५,०००/- का दरले क्षतिपूर्ति उपलब्ध गराउन तथा द्वन्द्व‍को समयमा बवेारिसे अवस्थामा बम, विष्फाटेक पदार्थहरू रहन सक्ने र त्यसबाट अझै पनि घटना हुन सक्नेभएकोले साकेो अवलमि्ब व्यवस्थापनका लागि आवश्यक पहल गर्न नेपाल सरकार र ने.क.पा. (माओवादी) लाई ध्यानाकर्षण गरीलेखी पठाउने मिति २०६४/९/१३ को निर्णय
  • आयोबाट पठाइएको पत्रको विवरण:च.नं. ३४८७ मिति २०६५/२/३१ गते प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:प्र.म.म.पा.को कार्यालयको च. नं. २८६ मिति २०६५/३/१५ मा सम्बन्धित निकायलाई पत्राचार गरिएको बोधार्थ प्राप्त, गृह मन्त्रालयको च. नं. १४९ मिति २०६५/३/३१ मा गृह मन्त्रालयले शान्ति तथा पुन:निर्माण मन्त्रालयमा निर्णय कार्यान्वयनको लागि पठाएको बोधार्थ प्राप्त, गृह मन्त्रालयको च. नं. १५० मिति २०६५/३/३१ मा जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुलाई आवश्यक कारबाही गर्न पत्राचार गरिएको बोधार्थ प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री