2004-05-21 - incident - Dadeldhura district २०६१-०२-०८ - घटना - डडेलधुरा जिल्ला

Archive ref no: NCA-12933 अभिलेखालय सि. नं.: NCA-12933

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.4926
  • अ. नं.102
  • घटना भएको जिल्ला:डडेलधुरा
  • गाविस:असिग्राम
  • वार्ड नं.:1
  • टोलको नाम:हगुल्टे
  • पीडित विवरण
  • पीडितको नाम:प्रकाशकुमार रोस्यारा
  • जन्म मिति:
  • साल:2030
  • महिना:10
  • गते:05
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:अमरगढी नपा
  • वार्ड नं.:5
  • टोल:झुर्काली
  • अस्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:लक्ष्मीनगर
  • वार्ड नं.:5
  • टोल:धनरास
  • लिङ्ग:पुरुष
  • थर:रोस्यारा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधरणा
  • बाबुको नामडम्बर राज रोस्यारा
  • आमाको नाम:कौशिला देबि रोस्यारा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-08
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डडेलधुरा
  • गाविस:असिग्राम
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नगरेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अमरगढी गाविस ५ का ३१ वर्षीय प्रकाशकुमार रोस्यारा डोटी जिल्ला लक्ष्मीनगर गाविस जोरायल जाँदै गर्दा २०६१ बैशाख ३१ गते हिडेका प्रकाशकुमार रोश्यारालाई सोही दिन माओवादीले डोटीको मेलखर्कबाट अपहरण गरी लगेका थिए। डोटीको लक्ष्मीनगर गाविस चलकटेबाट उनलाई ७ दिन पछी माओवादीले मुक्त गरे। माओबादीले मुक्त गरेपछि घर आउने क्रममा डडेल्घधुरा जिल्ला असीग्राम गाविस १ र डोटी घण्टेश्वर गाबिसको बीचमा पर्ने हगुल्टे लेकमा दिउसो माओवादी सेना र शाही सेना बीच भिडन्त भएको थियो। भिडन्त भएकै ठाँउमा गस्तीसँग जम्काभेट हुदा टाढैबाट सेनाले माओवादीको आशंकामा गोली हानी हत्या गर्यो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री