2004-05-20 - incident - Banke district २०६१-०२-०७ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-12924 अभिलेखालय सि. नं.: NCA-12924
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.11057
- अ. नं.367
- घटना भएको जिल्ला:बाँके
- गाविस:कोहलपुर
- वार्ड नं.:3
- टोलको नाम:कोहलपुर चौराहा
- पीडित विवरण
- पीडितको नाम:विजय थापा
- जन्म मिति:
- साल:2054
- महिना:00
- गते:00
- उमेर:7
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:कोहलपुर
- वार्ड नं.:3
- टोल:कोहलपुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थाप
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामवीरबहादुर थापा
- आमाको नाम:तारा थापा
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग लिङ्ग ढाड र पेट अशत्त
- उपचार गराएको अस्पतालको नाम
- मेडिकल कलेज कोहलपुर
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-02-07
- समय:10:00:00 AM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:कोहलपुर
- वार्ड नं.:3
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके कोहलपुर गाविस-३ का ७ वर्षीय विजय थापा ०६१ जेठ ७ गते बिहान १० बजे कोहलपुर गाविस-३ कोहलपुर चौराहमा भेटिएको वेवारिसे विस्फोट पदार्थ खेलौना भनि खेलाउँदा विस्फोट भई अङ्गभङग भए। बम विस्फोटमा परी उनको लिङ्ग पेट र ढाड अशक्त भएको छ। उनलाई उठ्न बस्न समस्या छ।