2004-05-19 - incident - Morang district २०६१-०२-०६ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-12921 अभिलेखालय सि. नं.: NCA-12921

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7337
  • अ. नं.19
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:केरावारी
  • वार्ड नं.:9
  • टोलको नाम:भलुवा
  • पीडित विवरण
  • पीडितको नाम:अग्नीप्रसाद भारती (सीताराम)
  • जन्म मिति:
  • साल:2019
  • महिना:10
  • गते:19
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:केरावारी
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भारती
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:एरिया कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया कमिटी सदस्य।गाँउ जनसरकार उपाध्यक्ष
  • बाबुको नामसरेबहादुर भारती
  • आमाको नाम:दीर्घमाया भारती
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लिलामाया भारती
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:केरावारी
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सुरक्षाक्रमीले आफै लगेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):केरावारी गाविस-६ निवासी माओवादी एरीया कमिटी सदस्य तथा गाउँ जनसरकार उपाध्यक्ष ४२ वर्षीय सीताराम भनीने अग्नीप्रसाद भारतीलाई २०६१ जेठ ६ गते सुनसरी जिल्ला स्थित इटहरी नपा र बेलवारी गाविस-३ को सुरक्षाफौजको गस्ती टोलीले केरावारी गाविस-९ मा विहान ९ बजे पार्टी काममा भलुवा गएको बेला नियन्त्रणमा लिएर कुटपिट गरी गोली हानी हत्या गरेको। लास सुरक्षाकर्मी आफैले लगेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री