2004-05-19 - incident - Kanchanpur district २०६१-०२-०६ - घटना - कञ्चनपुर जिल्ला
Archive ref no: NCA-12918 अभिलेखालय सि. नं.: NCA-12918
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.4296
- अ. नं.87
- घटना भएको जिल्ला:कञ्चनपुर
- गाविस:झलारी
- वार्ड नं.:7
- टोलको नाम:बंक
- पीडित विवरण
- पीडितको नाम:रणबहादुर बम
- जन्म मिति:
- साल:2033
- महिना:03
- गते:18
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:वझाङ
- गाविस:रिठापाटा
- वार्ड नं.:5
- टोल:पानीपाटा
- अस्थायी ठेगाना:
- जिल्ला:वझाङ
- गाविस:रिठापाटा
- वार्ड नं.:5
- टोल:पानीपाटा
- लिङ्ग:पुरुष
- थर:बम
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नाम
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकरन बम
- आमाको नाम:मृत्यू भएको
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:जयन्ती बम
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)500000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-02-06
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कञ्चनपुर
- गाविस:झलारी
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रिठापाटा गाविस-५ पानिपाटाका २८ वर्षीय रणबहादुर बमको २०६१ जेठ ६ गते कञ्चनपुर जिल्ला झलारी गाविस-७ बंक भनिने ठाउँमा माओवादी र नेपाल प्रहरी बीच दोहोरो भिड्न्त हुँदा माओवादीको गोली लागि मृत्यु भयो।