2004-05-19 - incident - Dadeldhura district २०६१-०२-०६ - घटना - डडेलधुरा जिल्ला
Archive ref no: NCA-12914 अभिलेखालय सि. नं.: NCA-12914
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5584
- अ. नं.204
- घटना भएको जिल्ला:डडेलधुरा
- गाविस:गाङखेत
- वार्ड नं.:0
- टोलको नाम:हकुल्टेलेक
- पीडित विवरण
- पीडितको नाम:सुकराम बराम
- जन्म मिति:
- साल:2039
- महिना:02
- गते:06
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:पन्द्रुङ
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बराम
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामश्री शम्शेरदल गण
- पद:सिपाही
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामभक्तबहादुर बराम
- आमाको नाम:मंगली बराम
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-02-06
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:डडेलधुरा
- गाविस:गाङखेत
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:डडेलधुरा जिल्ला अस्पताल
- मिति:2061-02-07
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- पन्द्रुङ
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पन्द्रुङ गाविस-२ निवासी शम्शेरदल गणमा कार्यरत २२ बर्षीय सुकराम बरामको डडेल्धुरा जिल्लाको गाङखोला गाविसस्थित हउल्टेघण्टेश्वरमा गस्तीमा गएको बेला माओवादीसँग ०६१ जेठ ६ गते भएको दोहोरो भीडन्तमा परी मृत्यु भएको थियो। उनी ०५९ फागुन ६ गते नेपाली सेनामा भर्ना भएका थिए।