2004-05-18 - incident - Panchthar district २०६१-०२-०५ - घटना - पाँचथर जिल्ला
Archive ref no: NCA-12900 अभिलेखालय सि. नं.: NCA-12900
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6858
- अ. नं.181
- घटना भएको जिल्ला:पाँचथर
- गाविस:रानीगाउँ
- वार्ड नं.:6
- टोलको नाम:तिल्केनी
- पीडित विवरण
- पीडितको नाम:हर्कबहादुर लावती
- जन्म मिति:
- साल:2032
- महिना:04
- गते:21
- उमेर:29
- स्थायी ठेगाना:
- जिल्ला:पाँचथर
- गाविस:लुम्फावुङ
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:लावती
- जात:आदिवासी
- भाषा:अन्य
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामहर्क वीर लावती
- आमाको नाम:वुद्धरानी लावती
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:श्रीमतीले अर्को वीहे गरेकी
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-02-05
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:पाँचथर
- गाविस:रानीगाउँ
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लुम्फाबुङ्ग गाविस-१ निवासी माओवादी कार्यकर्ता हर्कबहादुर लावतीलाई २०६१ जेठ ५ गते पाँचथरको रानीगाउँ गाविस ६ मा सुरक्षाकर्मीले पक्राउ गरी हत्या गरेका थिए।