2004-05-17 - incident - Syangja district २०६१-०२-०४ - घटना - स्याङ्गजा जिल्ला

Archive ref no: NCA-12895 अभिलेखालय सि. नं.: NCA-12895

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5304
  • अ. नं.105
  • घटना भएको जिल्ला:स्याङजा
  • गाविस:श्रीकृष्णगण्डकी
  • वार्ड नं.:4
  • टोलको नाम:छापर
  • पीडित विवरण
  • पीडितको नाम:पदम वली (वीरेन)
  • जन्म मिति:
  • साल:2038
  • महिना:03
  • गते:31
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:धुवाकोट
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी प्लाटुन सहकमाण्डर
  • बाबुको नामदेवेन्द्रराज वली
  • आमाको नाम:माया वली
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नीता वली
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-04
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:स्याङजा
  • गाविस:श्रीकृष्णगण्डकी
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धुँवाकोट गाविस-४ निवासी नेकपा माओवादी निकट जनमुक्तिसेनाका प्लाटुन सह-कमाण्डर २३ वर्षीय पदम वली (वीरेन)को ०६१ जेठ ४ गते स्याङजा जिल्ला श्रीकृष्णगण्डकी गाविस-४ छापरमा शाही नेपाली सेनासँग भएको दोहोरो भीडन्तमा परेर मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री