2004-05-17 - incident - Rupandehi district २०६१-०२-०४ - घटना - रूपन्देही जिल्ला
Archive ref no: NCA-12890 अभिलेखालय सि. नं.: NCA-12890
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.11310
- अ. नं.143
- घटना भएको जिल्ला:रूपन्देही
- गाविस:देवदह
- वार्ड नं.:2
- टोलको नाम:खैरेनी
- पीडित विवरण
- पीडितको नाम:देउता (देउमाता) गुरुङ
- जन्म मिति:
- साल:2020
- महिना:04
- गते:09
- उमेर:41
- स्थायी ठेगाना:
- जिल्ला:रूपन्देही
- गाविस:देवदह
- वार्ड नं.:2
- टोल:खैरेनी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:गुरुङ
- जात:जनजाति
- भाषा:गुरुङ
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकुलप्रसाद गुरुङ
- आमाको नाम:सीता गुरुङ
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:बेलबहादुर गुरुङ
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-02-04
- समय:07:00:00 AM
- घटनास्थल
- जिल्ला:रूपन्देही
- गाविस:देवदह
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:लुम्विनि अञ्चल अस्पताल बुटवल
- मिति:2061-02-04
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- कचरार नदी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुपन्देही जिल्ला देवदह गाविस-२ खैरेनी निवासी ४१ वर्षीय देउता (देउमाता) गुरुङलाई ०६१ जेठ ३ गते बेलुका नेकपा माओवादी कार्यकर्ताले घरबाट अपहरण गरी ०६१ जेठ ४ गते बिहान ७ बजे सोही गाविसको खैरेनीचोकमा गोलीहानी हत्या गरेका थिए।