2004-05-17 - incident - Kavre district २०६१-०२-०४ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-12887 अभिलेखालय सि. नं.: NCA-12887

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.9629
  • अ. नं.187
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:बनेपा नपा
  • वार्ड नं.:4
  • टोलको नाम:नयाबस्ती
  • पीडित विवरण
  • पीडितको नाम:राजाराम पौडेल (राजु)
  • जन्म मिति:
  • साल:2037
  • महिना:04
  • गते:02
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:रविओपी
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:रविओपी
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामकर्णबहादुर पौडेल
  • आमाको नाम:नन्दकुमारी पौडेल
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-04
  • समय:00:08:45 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:बनेपा नपा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • परिवारले लास नै नपाएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रविओपी गाविस २ का रवि भनिने राजाराम पौडेलको २०६१ जेठ ४ गते बनेपा नपा-४ नालादोवाटोस्थित नेपाल बिद्युत प्राधिकरण परिसरमा पार्किङ गरिराखेको जिल्ला शिक्षा कार्यालयको जिपमा प्रेसरकुकर बम बिस्फोट गराउने क्रममा घटनास्थलमै मृत्यु भयो। माओवादीले आयोजना गरेको जेठ ५, ६ र ७ गतेको तिनदिने नेपाल बन्दको पूर्वसन्ध्यामा बेलुकी पौने नौ वजे बा.१ च. ६६२९ नम्बरको जिपमा बम फिट गर्नलाग्दा ती जना माओवादी कार्यकर्ताको मृत्यु भएको हो। सुरक्षा निकायले रुटिङ बनाएर सरकारी गाडिहरू प्रयोगमा ल्याउने गरेको र सो दिन जिप प्रयोग गरिसकेपछि सुरक्षाको लागि बिद्युत प्राधिकरण परिसरमा राखिएको थियो। बिस्फोटबाट प्राधिकरणको झ्यालका पुरै शिसा फुट्नुका साथै जिप काम नलाग्ने गरि ध्वस्त भयो। घटनास्थलमा क्षतबिक्षत अबस्थामा भेटिएका लासहरू माओवादीका छापामारको रहेको र घटनामा १० लाख बराबरको क्षति भएको स्थानिय सुरक्षा निकायको दावि रह्रयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री