2004-05-16 - incident - Kapilvastu district २०६१-०२-०३ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-12875 अभिलेखालय सि. नं.: NCA-12875

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1600
  • अ. नं.89
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:वलरामपुर
  • वार्ड नं.:8
  • टोलको नाम:वनगाई
  • पीडित विवरण
  • पीडितको नाम:सन्तराम पासी
  • जन्म मिति:
  • साल:2026
  • महिना:03
  • गते:15
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:महाराजगञ्ज
  • वार्ड नं.:9
  • टोल:करहवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पास
  • जात:दलित
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नाम
  • आमाको नाम:मुर्ता पासी
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अनारकली पासी
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • महाराजगञ्ज गाविस
  • मिति 2061-11-07
  • पुनस्थापित भएको भए मिति2062-01-30
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-03
  • समय:03:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वलरामपुर
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लास नदिएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महाराजगञ्ज गाविस-९ निवासी ३२ वर्षीय सन्तराम पासीलाई २०६१ जेठ ३ गते बलरामपुर गाविस-८ बनगाइको फूलवारीमा बसेका बेला प्रतिकार समूह र बुटेहनीयाबाट गएको सेनाको टोलीले घेरा हाली गिरफ्तार गरी केही पर लगेर गोली हानी हत्या गरेका थिए। लास समेत दिएनन् र लास माग्न जाँदा समेत मार्ने धम्कि दिएपछि पुन नगएको परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री