2004-05-15 - incident - Nawalparasi district २०६१-०२-०२ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-12872 अभिलेखालय सि. नं.: NCA-12872

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3671
  • अ. नं.80
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:स्वाठी
  • वार्ड नं.:5
  • टोलको नाम:वनट्टी
  • पीडित विवरण
  • पीडितको नाम:सकुन्तला केसी
  • जन्म मिति:
  • साल:2024
  • महिना:03
  • गते:07
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:जहदा
  • वार्ड नं.:9
  • टोल:भरौलिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:केसी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा नेपाल
  • बाबुको नामनखुलेको
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राजकुमार क्षेत्री
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-02
  • समय:04:00:00 AM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:स्वाठी
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पृथ्वीचन्द्र जिल्ला अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • झरही खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जहदा गाविस- भटौलीय निवासी ३९ वर्षीया सकुन्तला केसीको २०६१ जेठ २ गते नेकपा माओवादीले सुराकीको आरोप लगाउदै घरबाट अपहरण गरी २५ दिन सम्म अज्ञात स्थलमा नियन्त्रणमा राखी स्वाँठी गाविस-५ मा ल्याएर गोली हानी हत्या गरेका थिए। उनले माओवादी विरुद्ध सुराकी गरेको स्वीकारेको भन्ने प्रचा लेखेर टाँसीएको अवस्थामा लास रहेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री