2004-05-13 - incident - Morang district २०६१-०१-३१ - घटना - मोरङ जिल्ला
Archive ref no: NCA-12860 अभिलेखालय सि. नं.: NCA-12860
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7519
- अ. नं.111
- घटना भएको जिल्ला:मोरङ
- गाविस:अमाही वरियाती
- वार्ड नं.:4
- टोलको नाम:पैटा
- पीडित विवरण
- पीडितको नाम:देवीलाल राजवंसी
- जन्म मिति:
- साल:2018
- महिना:02
- गते:05
- उमेर:43
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:दादरवैरिया
- वार्ड नं.:4
- टोल:बबिया
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राजवंसी
- जात:अन्य
- भाषा:अन्य
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नाम
- पद:एरिया इन्चार्ज
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी एरिया इन्चार्ज
- बाबुको नामबोक्न राजवंसी
- आमाको नाम:चोराही राजवंसी
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:जसोमती राजवंसी
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-01-31
- समय:00:00:03 PM
- घटनास्थल
- जिल्ला:मोरङ
- गाविस:अमाही वरियाती
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दादरवैरिया गाविस-४ बबिया निवासी माओवादी एरिया इन्चार्ज ४३ वर्षीय देवीलाल राजवंशी ०६१ वैशाख ३१ गते पार्टीको कामको सिलसिलामा अघिल्लो दिन अमाही वरियाती गाविस-६ मा गई ट्युववेलमा नुहाउँदै गर्दा प्रहरीहरुले घेरा हाली कुटपिट गरी बेहोस बनाएर भ्यानमा हालेर सोराभाग हुँदै अमाही वरियाती गाविस-६ भलुवाखोलामा लगी बेहोस अवस्थामै उभ्याएर गोली हानी हत्या गरी लास लगे। मृतकसँगै रहेका पार्टीकै सिसवनीजहदा गाविसका भग्लु मण्डल भने भाग्न सफल भएका थिए।