2004-05-13 - incident - Kaski district २०६१-०१-३१ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-12857 अभिलेखालय सि. नं.: NCA-12857

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:५२
  • पीडितको नाम र थर:राजविक्रम भुर्तेल तथा निजकी श्रीमती सीता भुर्तेल
  • ठेगाना:पोखरा उपमहानगरपालिका -५, पर्स्याङ, कास्की
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०६१/१/३१ गते राति कास्की जिल्ला पोखरा उपमहानगरपालिका वडा नं.- ५ पस्यार्ब बस्ने राजविक्रमभुर्तेल तथा निजकी श्रीमती सीता भुतर्ले र छिमकेी शर्मिला परियार समेत ३ जनालाई सुरक्षाकर्मीले पक्राउ गरी भुतेर्ल दम्पतीको हत्या गरेको र मृत्युपछि आफन्तहरूलाई लाशसमेत नदिएको तथा शमिर्ला परियारलाई बेपत्ता पारेको भन्ने जानकारी प्राप्त
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीलाई प्रचलित कानुनबमोजिम कारबाही तथा पीडित परिवारलाई रु. १,००,०००/- क्षतिपूर्ति उपलव्ध गराउन तथा बेपत्ता पारिएकी शमिर्ला परियारलाई सार्वजनिक गर्न श्री ५ को सरकारलाई लेखी पठाउने मिति २०६२/२/३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:श्री ५ को सरकारमा मिति २०६२/०३/३ गते निर्णय कार्यान्वयनको लागि पठाइएको
  • कार्यान्वयनको स्थिति:प्र.म.म.का.को च.नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री