2004-05-13 - incident - Kaski district २०६१-०१-३१ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-12855 अभिलेखालय सि. नं.: NCA-12855

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.2713
  • अ. नं.234
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:0
  • टोलको नाम:लेकसाइड
  • पीडित विवरण
  • पीडितको नाम:प्रकाश खत्री
  • जन्म मिति:
  • साल:2036
  • महिना:09
  • गते:19
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:बेलवा
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामशाही नेपाली सेना रणसार गण पोखरा
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतुलबहादुर खत्री
  • आमाको नाम:कुशुमी खत्री
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गीता खत्री
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-31
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोखरा अस्पतालमा
  • मिति:2060-02-03
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके जिल्लाको सिमा मानखोला वेलुवा गाविस
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया वेलवा गाविस-९ का २० वर्षीय प्रकाश खत्रीलाई २०६१ वैशाख ३१ गते कास्की जिल्ला पोखरा उपमहानगरपालिकाको लेकसाइड बजारतर्फबाट रण सार गणका शाही नेपाली सेना आउँदै गर्दा लुकेर बसेका माओवादीका समूहले आक्रमण गरेपछि भएको दोहोरो भिडन्तमा घाइते भई उपचार गराउँदा गराउँदै गर्दा मृत्यु भयो। उनको लास पोखराको जिल्ला अस्पतालमा पोष्टमार्टम गरी परिवारलाई बुझाइयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री