2004-05-13 - incident - Kaski district २०६१-०१-३१ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-12856 अभिलेखालय सि. नं.: NCA-12856

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.476
  • अ. नं.4
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:कास्कीकोट
  • वार्ड नं.:6
  • टोलको नाम:पामे
  • पीडित विवरण
  • पीडितको नाम:सीता भुर्तेल
  • जन्म मिति:
  • साल:2024
  • महिना:03
  • गते:21
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:5
  • टोल:पर्स्याङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:भुर्तेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य
  • बाबुको नामनन्दलाल अधिकारी
  • आमाको नाम:उमा अधिकारी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:2
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • गैरापाटन- ४ पोखरा
  • मिति 2061-00-00
  • पुनस्थापित भएको भए मिति2062-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-31
  • समय:02:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:कास्कीकोट
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पश्मिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा
  • मिति:2061-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पोखरा उमनपा-५ निवासी नेकपा माओवादीका कार्यकर्ता ३७ वर्षीया सीता भुर्तेल पति राजविक्रम भूर्तेललाई भेट्न जाने क्रममा ०६१ वैशाख ३१ गते संयुक्त सुरक्षाफौले पीछा गरी कास्कीकोट गाविस-६ पामेबाट नियन्त्रणमा लिइ दुवैजनालाई गोली हानी गरी हत्या गरे। पतिले भेटन आउन फोनबाट भनेपछि त्यहाँ भेटन गएको बेला पक्राउ गरी नजिकको जंगलमा लगेर गोली हानी हत्या गरेको थियो। जिल्ला प्रशासन कार्यालयमा आफन्तले लास बुझ्न पाउ भनी निवेदन दिएको भएपनि आलटाल गरी फोटोमात्र देखाएका थिए। पछि गण्डकी पश्चिमात्र्चल क्षेत्रीय अस्पतालमा प्रशासनले पोष्टमार्टम गरे पनि दाहसंस्कारका लागि लास दिएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री