2004-05-13 - incident - Chitwan district २०६१-०१-३१ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-12849 अभिलेखालय सि. नं.: NCA-12849

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३२
  • पीडितको नाम र थर:टीका अधिकारी
  • ठेगाना:चैनपुर गाविस- ७, चितवन
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:चितवन चैनपुर गाविस वडा सुरक्षाकर्मी नं.- ७ निवासी टीका अधिकारीलाई मिति २०६१/१/३१ गते बिहान ११:३० बजे आफ्नै घरबाट मोटरसाइकलमा आएका सुरक्षाकर्मीले पक्राउ गरी साधेपुछका लागि भनी लिएर गई दोहोरो भीडन्तको नाममा सोही दिन बेलुका मारिएको हुँदा निष्पक्ष छानबिन गरी दोषी उपर कारबाही तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलव्ध गराइदिन आयोगमा निवेदन दर्ता हुन आएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:सुरक्षाकर्मीलाई प्रचलित कानुनबमोजिम कारबाही तथा पीडित परिवारलाई रु. १,००,०००/- क्षतिपूर्ति उपलव्ध गराइदिन श्री ५ को सरकारलाई मिति २०६१/६/२० मा लेखी पठाउने निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:*श्री ५ को सरकारमा मिति २०६१/८/४ गते आयोगबाट निर्णय कार्यान्वयनका लागि लेखी पठाइएको च. नं. २४०७ मिति २०६३/३/११ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कायार्लयलाई ताकेता
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री