2004-05-13 - incident - Bhojpur district २०६१-०१-३१ - घटना - भोजपुर जिल्ला
Archive ref no: NCA-12840 अभिलेखालय सि. नं.: NCA-12840
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.9994
- अ. नं.4
- घटना भएको जिल्ला:भोजपुर
- गाविस:देउराली
- वार्ड नं.:4
- टोलको नाम:झ्याउँपोखरी
- पीडित विवरण
- पीडितको नाम:सविना राई
- जन्म मिति:
- साल:2039
- महिना:01
- गते:00
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:भोजपुर
- गाविस:तीवारीभञ्ज्याङ
- वार्ड नं.:1
- टोल:तिवारीभञ्ज्याङ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:राई
- जात:जनजाति
- भाषा:राइ
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामदिपबहादुर राई
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नभएको
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नपाएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग दाहिने खुट्टाको तिघ्रामा गोली लागेर हड्डी भाँच्चिएको
- छ।
- उपचार गराएको अस्पतालको नाम
- माओवादीका स्वास्थ्यकर्मीले उपचार गरेको
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- समयमा सुविधासम्पन्न अस्पतालमा उपचार हुन नसक्दा सविना अपाङ्ग भएकी छन्।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-01-31
- समय:11:30:00 PM
- घटनास्थल
- जिल्ला:भोजपुर
- गाविस:देउराली
- वार्ड नं.:4
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तिवारीभञ्ज्याङ गाविस-४ निवासी माओवादी कार्यकर्ता सविना राई देउराली गाविस-१, झ्याउँपोखरीमा माओवादी सेना र सशस्त्र प्रहरीबीच ०६१ वैसाख ३१ गते भएको दोहोरो भिडन्तमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भइन्। उनको दाहिने खुट्टाको तिघ्रामा गोली लागेर हड्डी भाँच्चिएको छ।