2004-05-13 - incident - Bhojpur district २०६१-०१-३१ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-12841 अभिलेखालय सि. नं.: NCA-12841

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.9991
  • अ. नं.2
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:देउराली
  • वार्ड नं.:1
  • टोलको नाम:झ्याउँपोखरी
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णाकुमार राई
  • जन्म मिति:
  • साल:2041
  • महिना:03
  • गते:21
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:बोया
  • वार्ड नं.:9
  • टोल:बेखुम्चा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:राइ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:माओवादी सेना सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना सदस्य
  • बाबुको नामजमानसिं राई
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नपाएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग देब्रे खुट्टाको गोलीगाँठोसहित खुट्टा विग्रेको
  • उपचार गराएको अस्पतालको नाम
  • माओवादीका स्वास्थ्यकर्मीले उपचार गरेको
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • देब्रे खुट्टाको गोलिगाँठाको भाग गोलीले छेडेर लगेकाले हिंडडुल र जीविकोपार्जनमा समस्या भएको छ।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-31
  • समय:01:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:देउराली
  • वार्ड नं.:1
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बोया गाविस-९ निवासी माओवादी कार्यकर्ता कृष्णकुमार राई देउराली गाविस-१ झ्याउँपोखरीमा माओवादी सेना र सशस्त्र प्रहरीबीच ०६१ वैसाख ३१ गते भएको दोहोरो भिडन्तमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भए। उनको देब्रे खुट्टाको गोलीगाँठो सहितको भागमा गहिरो चोट लाग्यो। घाइते भएपछि जीविकोपार्जनमा कठिनाई भएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री