2004-05-13 - incident - Bardiya district २०६१-०१-३१ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-12838 अभिलेखालय सि. नं.: NCA-12838

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.8281
  • अ. नं.92
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:भदाहापुर चेकपोष्ट
  • पीडित विवरण
  • पीडितको नाम:युवध्वज खड्का
  • जन्म मिति:
  • साल:2027
  • महिना:11
  • गते:08
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:कालिका
  • वार्ड नं.:6
  • टोल:ढुंगेनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:कालिका
  • वार्ड नं.:6
  • टोल:ढुंगेनी
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय कपिलाकोट, मैनापोखरी, दोलखा
  • पद:प्रहरी सहायक निरीक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधनबहादुर खड्का
  • आमाको नाम:प्रेमकुमारी खड्का
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शान्ता खड्का
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-31
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालिका गाविस-६ का ३४ वर्षीय युवध्वज खड्का ०६१ वैशाख ३१ गते माओवादी कार्यकर्ताले आक्रमण गर्दा बर्दिया जिल्लाको बहादुर चेकपोष्टमा गोली लागी मृत्यु भयो। दोलखा जिल्लाको मैनापोखरी इलाका प्रहरी कार्यालयमा दरबन्दी भएका प्रहरी सहायक निरीक्षक पद रहेका पीडित काजमा त्यहाँ गएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री