2004-05-13 - incident - Bardiya district २०६१-०१-३१ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-12837 अभिलेखालय सि. नं.: NCA-12837

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.652
  • अ. नं.252
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:10
  • टोलको नाम:भादापुल
  • पीडित विवरण
  • पीडितको नाम:यमबहादुर वैगार
  • जन्म मिति:
  • साल:2034
  • महिना:06
  • गते:04
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:चिसापानी
  • वार्ड नं.:1
  • टोल:च्यामा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वैगार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी चौकी ताराताल दरवन्दी काजमा जिप्रका गुलरिया बर्दिया
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व चन्द्रवीर व‍ैगार
  • आमाको नाम:स्व
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुधा वैगार
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • विस्थापित हुन परेन तर कृया बसेको अवस्थामा माओवादीहरु घरमा आई कृया नबस्न धम्की दिएका थिए।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-31
  • समय:00:00:02 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:10
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:बर्दिया जिल्ला अस्पताल
  • मिति:2061-02-01
  • चिकित्सकको नाम:डा पि रेग्मी
  • सदगत गरिएको स्थान
  • बर्दिया ताराल गाविस- ७
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला चिसापानी गाविस-१ घरभई जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत प्रहरी जवान २७ वर्षीय यमबहादुर वैगार ०६१ वैशाख ३१ गते दिउँसो २ बजे गुलरिया नपा-१० भादापुलमा रहेको अवस्थामा २०-२५ जनाको समुहमा आएका माओवादी कार्यकर्ताले गोली हानी हत्या गरे। सो दिन सो ठाँउमा माओवादीको गोली लागि पाँच प्रहरीको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री