2004-05-12 - incident - Bhojpur district २०६१-०१-३० - घटना - भोजपुर जिल्ला
Archive ref no: NCA-12834 अभिलेखालय सि. नं.: NCA-12834
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.ड
- अ. नं.6
- घटना भएको जिल्ला:भोजपुर
- गाविस:देउराली
- वार्ड नं.:1
- टोलको नाम:झ्याउपोखरी बजार
- पीडित विवरण
- पीडितको नाम:सुनोज खड्का
- जन्म मिति:
- साल:2040
- महिना:08
- गते:26
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:उदयपुर
- गाविस:वेल्टार
- वार्ड नं.:9
- टोल:माडीबास
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खड्का
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामसशत्र प्रहरी दल सप्तरी
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदेवराज खड्का
- आमाको नाम:गंगा खड्का
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- गाइघाट
- मिति 2061-05-30
- पुनस्थापित भएको भए मिति2062-04-01
- पुनस्थापित नभएको भए हालको अवस्था
- हाल बिराटनगर बस्दै आएको
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-01-30
- समय:03:00:00 AM
- घटनास्थल
- जिल्ला:भोजपुर
- गाविस:देउराली
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:सगरमाथा अञ्चल अस्पताल
- मिति:2061-01-31
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वेल्टार गाविस-९ माडीवास निवासी सशस्त्र प्रहरी वल दन्तकाली गणमा कार्यरत २० वर्षीय सुनोज खड्काको २०६१ वैशाख ३० गते भोजपुर जिल्लाको देउराली गाविस-१ झ्याउपोखरीमा गस्तीको क्रममा माओवादीबीच दोहोरो भिडन्त भई मृत्यु भएको थियो।