2004-05-11 - incident - Morang district २०६१-०१-२९ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-12829 अभिलेखालय सि. नं.: NCA-12829

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7404
  • अ. नं.51
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:मोतीपुर
  • वार्ड नं.:8
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:टेकबहादुर राजवंसी (प्रेम)
  • जन्म मिति:
  • साल:2025
  • महिना:05
  • गते:08
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:उर्लावारी
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राजवंसी
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जिल्ला कमिटी सदस्य
  • बाबुको नामगहजलाल राजवंसी
  • आमाको नाम:सुकसरी राजंवसी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पवित्रा राजवंसी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-29
  • समय:00:00:09 AM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:मोतीपुर
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:कोसी अंचल अस्पताल
  • मिति:2061-01-30
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सिंगीयाघाट १०
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):उर्लावारी गाविस-१ निवासी माओवादी गाँउ कमिटी सदस्य ३६ वर्षीय टेकबहादुर राजवंसी पार्टीको कामको लागि निलम अधिकारीसँग मोटरसाइकल चढी मोतीपुर गएको अवस्थामा २०६१ वैशाख २९ गते गाउँले समूहले रोकेर झोला सानतलासी गर्दा बम फेला परेपछि उनलाई हातखुट्टा बाँधेर लाठीले कुटपिट गरी ढुङ्गाले टाउको किच्चाएर हत्या गरी लास प्रहरीलाई बुझाए। सो लास प्रहरीले कोसी अस्पतालमा पोष्टमार्टम गरे। सुरक्षाकर्मी आफैले लास बिराटनगर-१० स्थित सिंघियाखोलामा २०६१ वैशाख ३० गते सदगद गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री