2004-05-11 - incident - Gulmi district २०६१-०१-२९ - घटना - गुल्मी जिल्ला

Archive ref no: NCA-12827 अभिलेखालय सि. नं.: NCA-12827

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.99
  • अ. नं.2
  • घटना भएको जिल्ला:गुल्मी
  • गाविस:दर्लिङ
  • वार्ड नं.:0
  • टोलको नाम:नुनवाङ
  • पीडित विवरण
  • पीडितको नाम:भीमलाल उपाध्याय
  • जन्म मिति:
  • साल:2021
  • महिना:01
  • गते:30
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:गुल्मी
  • गाविस:हृवाङदी
  • वार्ड नं.:3
  • टोल:पर्टोर्ट
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:उपाध्याय
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामदलिङे उपस्वाथ्य चौकी
  • पद:परिचर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामछविलाल उपाध्याय
  • आमाको नाम:हिरादेबि उपाध्याय
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चुनाकुमारी उपाध्याय
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • तम्घास
  • मिति 2061-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल सदरमुमाम तम्घास बस्दै आएको
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग शरिरको दायाँ भाग र बायाँ खुट्टा भाचिएको
  • उपचार गराएको अस्पतालको नाम
  • जिल्ला अस्पताल र टिचिङ हस्पिटल काठमाडौ
  • उपचार मिति 2061-10-23
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • शरीरको दायाँ भाग पूरै नचल्ने हुनाले काम गर्न नसक्ने अवस्था। हालसम्म उपचारार्थ पूर्णतया अपाङग
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-29
  • समय:05:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गुल्मी
  • गाविस:दर्लिङ
  • वार्ड नं.:7
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ह्वाङ्दी गाविस निवासी ४४ वर्षीय भीमलाल उपाध्यायको २०६१ बैशाख २९ गते चित्रबहादुर केसी सहितको नेत‍्त्वमा आएको माओवादी समूहले अपहरण गरी कुटपिट गरी हातखुट्टा बाँधेर पल्टाइ दिए। चरम यातना दिएको कुटपिट गरी आफै मेडिकलमा लगी पल्टाएको घटनाको अर्कोदिन बिरामी घाइतेलाई घरमा लग्न समेत नदिएको र जिल्लामा समेत आउन नदिएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री