2004-05-11 - incident - Dhading district २०६१-०१-२९ - घटना - धादिङ जिल्ला
Archive ref no: NCA-12818 अभिलेखालय सि. नं.: NCA-12818
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5580
- अ. नं.203
- घटना भएको जिल्ला:धादिङ
- गाविस:जोगिमारा
- वार्ड नं.:5
- टोलको नाम:डढेठाँटी
- पीडित विवरण
- पीडितको नाम:नानीकाजी बस्नेत
- जन्म मिति:
- साल:2032
- महिना:06
- गते:05
- उमेर:29
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:मीरकोट
- वार्ड नं.:5
- टोल:मोहरिया
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बस्नेत
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामश्री नं ६ अनाश्रित लाईट ब्याट्री धादिङ
- पद:सिपाही
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामइन्द्रबहादुर बस्नेत
- आमाको नाम:डिलमाया बस्नेत
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:यमकुमारी बस्नेत
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-01-29
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:धादिङ
- गाविस:जोगिमारा
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:गोरखा जिल्ला अस्पताल
- मिति:2061-01-30
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- भिरकोट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मिरकोट गाविस-५ मोहरिया टोल निवासी श्री नं अनाश्रित लाईट ब्याट्री धादिङमा कार्यरत २९ बर्षीय नानीकाजी बस्नेतको जोगिमारा गाविस-५ स्थित जवाङखोलामा सडक अवरोध हटाउने क्रममा ०६१ वैशाख २९ गते माओवादीसँग भएको दोहोरो भीडन्तमा परी मृत्यु भएको थियो। उनी ०५६ साउन २३ गते नेपाली सेनामा भर्ना भएका थिए।