2004-05-11 - incident - Dhading district २०६१-०१-२९ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-12826 अभिलेखालय सि. नं.: NCA-12826

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.10170
  • अ. नं.159
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:जोगिमारा
  • वार्ड नं.:5
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:केदार सोडारी
  • जन्म मिति:
  • साल:2038
  • महिना:02
  • गते:03
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:गेलु
  • वार्ड नं.:8
  • टोल:रातमाटा
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:गेलु
  • वार्ड नं.:8
  • टोल:रातमाटा
  • लिङ्ग:पुरुष
  • थर:सोडारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:होमकुमारी सोडारी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चण्डिका सोडारी
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या11
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:श्रीमती सेनामा जागिरे
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:जोगिमारा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गेलु गाविस-८ का केदार सोडारीको ०६१ वैशाख २९ गते धादिङ जिल्लाको जोगिमारा गाविसमा माओवादी र सेनाबीच भएको भिडन्तमा मृत्यु भयो। सैनिक जवान सोडारी माओवादीसँग भएको दोहोरो भिडन्तमा माओवादीले चलाएको गोली लागी मारिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री