2004-05-10 - incident - Kaski district २०६१-०१-२८ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-12803 अभिलेखालय सि. नं.: NCA-12803

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.935
  • अ. नं.48
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:घान्द्रुक
  • वार्ड नं.:5
  • टोलको नाम:माझगाउँ
  • पीडित विवरण
  • पीडितको नाम:डिलमान गुरुङ
  • जन्म मिति:
  • साल:1996
  • महिना:01
  • गते:01
  • उमेर:65
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:घान्द्रुक
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:गुरुङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा कास्की क्रियाशील सदस्य
  • बाबुको नाम
  • आमाको नाम:पूर्णकुमारी गुरुङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भीमकुमारी गुरुङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-28
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:घान्द्रुक
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घान्द्रुक -६
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घान्द्रुक गाविस-५ निवासी राप्रपा घान्द्रुक इकाइ अध्यक्ष डिलमान गुरुङलाई नेकपा माओवादीका कार्यकर्ताले सेनालाई सुराकी गरेको आरोपमा ०६१ वैशाख २८ गते राति ११ बजे कुटपिटपछि गोली हानी हत्या गरे। उनलाई माओवादीका कार्यकर्ताले राती खाना खाइ सकेपछि माउन्टेन होटलमा मिटिङ छ भनेर लिएर गएका थिए। एक्यापको अफिस नजिकै गाँउका अन्य नेतृत्व गर्ने ब्याक्तिहरुलाई समेत लगेकोमा डिलमान र ईश्वर गुरुङलाई हात खुट्टा बाधेर यातना दिइ गोली हानी हत्या गरेका थिए। उनका आफन्त भोलिपल्ट घटनास्थलमा पुग्दा उनको अनुहार नचिन्ने अवस्थामा थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री