2004-05-10 - incident - Gulmi district २०६१-०१-२८ - घटना - गुल्मी जिल्ला

Archive ref no: NCA-12801 अभिलेखालय सि. नं.: NCA-12801

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२०७
  • पीडितको नाम र थर:मनबहादुर त्रामु
  • ठेगाना:गुल्मी जिल्ला ठूलालेुम्चके गाविस वडा नं.- ८
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. ४१२ पोखरा, गुल्मी जिल्ला ठूलाले म्ु चेक गाविस वडा नं.-८बस्ने मनोज भन्ने मनबहादुर त्रामुलाई २०६१/१/२८ गते ए.े गाविस वडा नं. - ४ क्वाङ्ग भन्ने ठाउँबाट सुरक्षाकर्मीले गिरफ्तार गरी कब्जामा रहको अवस्थामा हत्या भएको हदुँा दोषीलाई कारबाही गरी क्षतिपूर्ति उपलब्ध गराई पाउन आयोगमा उजुरी पर्न आएको
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:राष्ट्रिय मानवअधिकार आयोग (उजुरी, कारबाही तथा क्षतिपूर्ति निधार्रण) नियमावली, २०५७ को नियम १३ (१) (२) नं. बमोजिम दोषीको पहिचान गरी कारबाही गर्न र ऐ. नियम १७ बमोजिम पीडित परिवारको भरणपोषणको लागि रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने भनी मिति २०६५/११/८ मा निर्णय गरिएको
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च.नं.३३८ संरक्षण ४१२, पोखरा मिति २०६६/७/१० गते प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. २४४ मिति २०६६/६/२८मा राहत तथा पुन:स्थापना इकाईलाई आयोगको निर्णय कार्यान्वयन गर्न पठाइएको पत्रको बोधार्थ प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री