2004-05-10 - incident - Dhading district २०६१-०१-२८ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-12800 अभिलेखालय सि. नं.: NCA-12800

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10663
  • अ. नं.108
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:सल्यानकोट
  • वार्ड नं.:4
  • टोलको नाम:चिसापानी
  • पीडित विवरण
  • पीडितको नाम:इन्दिरा श्रेष्ठ
  • जन्म मिति:
  • साल:2041
  • महिना:09
  • गते:23
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:आगिनचोक
  • वार्ड नं.:1
  • टोल:हासेपसल
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:आगिनचोक
  • वार्ड नं.:1
  • टोल:हासेपसल
  • लिङ्ग:महिला
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:एएमसी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामनन्दलाल श्रेष्ठ
  • आमाको नाम:डिलकुमारी श्रेष्ठ
  • शैक्षिक स्तर:स्नातकोत्तर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राजन बम
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र आइसीआरसी
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:सल्यानकोट
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):आगिनचोक गाविस-१ की इन्दिरा श्रेष्ठ गर्भवती भएका कारण पार्टीको काम छडि घर आउने क्रममा सेनाले सल्यानकोट गाविस-४ स्थित चिसापानी भन्ने ठाउँमा ०६१ वैशाख २८ गते गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री