2004-05-09 - incident - Rasuwa district २०६१-०१-२७ - घटना - रसुवा जिल्ला

Archive ref no: NCA-12799 अभिलेखालय सि. नं.: NCA-12799

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.413
  • अ. नं.1
  • घटना भएको जिल्ला:रसुवा
  • गाविस:सरमथली
  • वार्ड नं.:8
  • टोलको नाम:घिचेत खोलाको नजिक
  • पीडित विवरण
  • पीडितको नाम:भीमलाल हिराचन
  • जन्म मिति:
  • साल:2018
  • महिना:06
  • गते:01
  • उमेर:43
  • स्थायी ठेगाना:
  • जिल्ला:रसुवा
  • गाविस:धुञ्चे
  • वार्ड नं.:5
  • टोल:धुन्चेबजार
  • अस्थायी ठेगाना:
  • जिल्ला:रसुवा
  • गाविस:धुञ्चे
  • वार्ड नं.:5
  • टोल:धुन्चेबजार
  • लिङ्ग:पुरुष
  • थर:हिराचन
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सामाजिक कार्यकर्ता
  • कार्यालयको नामजिल्लाबिकास सिमितिपद:सभापति
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाले जिल्ला कमिटी सचिब
  • बाबुको नामबासुदेव हिराचन
  • आमाको नाम:कान्छीमाया हिराचन
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-27
  • समय:07:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रसुवा
  • गाविस:सरमथली
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल धुन्चे
  • मिति:2061-01-29
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • धुन्चे
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जिल्ला बिकास समितिका सभापति समेत रहेका एमाले जिल्ला कमिटी सचिव ४३ वर्षीय भिमलाल हिराचनलाई माओवादी कार्यकर्ताले ०६१ बैशाख २६ गते घरबाट पार्टीमा वार्ता गर्न भनेर बालाए। उनलाई माओवादी कार्यकर्ताले धैबुङ्ग गाविस ८ जिवजिबेबाट अपहरण गरी २०६१ वैशाख २७ गते यातना दिएपछि साँझ सरमथली गाविस ७ मा लगेर धारिलो हतियारले घाटी छिनालेर हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री