2004-05-08 - incident - Dhanusha district २०६१-०१-२६ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-12762 अभिलेखालय सि. नं.: NCA-12762

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11115
  • अ. नं.65
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:धनुषा गोविन्दपुर
  • वार्ड नं.:6
  • टोलको नाम:मंगलपुर
  • पीडित विवरण
  • पीडितको नाम:मदन यादव
  • जन्म मिति:
  • साल:2012
  • महिना:00
  • गते:00
  • उमेर:49
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:धनुषा गोविन्दपुर
  • वार्ड नं.:6
  • टोल:मंगलपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा
  • बाबुको नामरामचरण यादव
  • आमाको नाम:आन्नदीदेवी यादव
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:फुलसैर देवी यादव
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • बालाबाखर घटनाको १५ दिन पछि
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घटनाको १ महिना पछि फर्केको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:धनुषा गोविन्दपुर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
  • मिति:2061-01-27
  • चिकित्सकको नाम:डा सुर्यनारायन यादव
  • सदगत गरिएको स्थान
  • जनकपुर आर्यघाटमा।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धनुषा गोविन्दपुर गाविस-६ निवासी ४९ बर्षीय मदन यादवलाई ०६१ बैशाख २६ गते माओवादी कार्यकर्ताले घरमा गोली हानी हत्या गरे। घर अगाडी रहेको गोठमा सुतिरहेको बेला कन्चटमा गोली हानी हत्या गरे। यादवको जग्गामा माओवादीले सुकुम्वासीलाई घर टहरा बनाउन लगाएपछि विवाद भएको र सोही राती उनको हत्या भएको पीडितपक्षले बताएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री