2004-05-07 - incident - Kapilvastu district २०६१-०१-२५ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-12756 अभिलेखालय सि. नं.: NCA-12756

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१७६
  • पीडितको नाम थर:तलुसी दर्जी
  • ठेगाना:कपिलवस्तु जयनगर गाविस वडा नं.- ७
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:कपिलवस्तु जयनगर गाविस वडा नं.- ७ बस्ने मगं लसिंह दजीर्की छोरी १० वर्षीया तुलसी दजीर्ल े मिति २०६१/१/२५ गते बिहान अन्दाजी १०:०० बजे गारुेसिंगेस्थित नेपाली सेनाको गण कम्पाउण्डभति्र दाउरा खाज्ेने क्रममा बम विष्फोट भई घाइते भएको र एउटा खट्टुा गमुाउनु परेको घटनासम्बन्धमा आयोगमा परेको उजुरी
  • उल्लङ्घनकर्ता:नेपाली सेना
  • आयोगको निर्णय:निज तुलसी दर्जीलाई रु. १,००,०००/- क्षतिपूर्ति तथा उपचार खचर्वापत उपलब्ध गराउन तथा आफ्नो कम्पाउण्डभति्र खतरा छ भन्ने कुराआमजनतालाईसूचना प्रवाहनगरीलापरवाही गरेकोमा सो गणका जमि्मेवार व्यक्तिलाई आवश्यक अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गरी पठाउने मिति २०६४/९/१३ को निर्णय
  • आयोबाट पठाइएको पत्रको विवरण:च.नं. ३४७७ मिति २०६५/२/३१ गते प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:*प्र.म.म.पा.को कार्यालयको च. नं. २८१ मिति २०६५/३/१५ मा सम्बन्धित निकायलाई पत्राचार गरिएको बोधार्थ प्राप्त, गृह मन्त्रालयको च. नं. १३७ मिति २०६५/३/१५ मा गृह मन्त्रालयलेरक्षा मन्त्रालयमा निर्णय कार्यान्वयनको लागि पठाएको बोधार्थ प्राप्त, गृह मन्त्रालयको च. नं. १४४ मिति २०६५/३/३१ मा गृह मन्त्रालयले जि.प्र.का.मा निर्णय कार्यान्वयनको लागि पठाएको बोधार्थ प्राप्त, गृह मन्त्रालयको च. नं. १४५ मिति २०६५/३/३१ मा गृह मन्त्रालयले शान्ति तथा पुन:निर्माण मन्त्रालयमा निर्णय कार्यान्वयनको लागि पठाएको बोधार्थ प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री