2004-05-06 - incident - Rupandehi district २०६१-०१-२४ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-12748 अभिलेखालय सि. नं.: NCA-12748

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.6312
  • अ. नं.103
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:गंगवलिया
  • वार्ड नं.:5
  • टोलको नाम:गंगोलिया
  • पीडित विवरण
  • पीडितको नाम:सुन्दरप्रसाद चौधरी
  • जन्म मिति:
  • साल:2033
  • महिना:08
  • गते:08
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:गंगवलिया
  • वार्ड नं.:5
  • टोल:गंगोलिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममोतिकुमार थारु
  • आमाको नाम:चिन्की थारु
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विन्दुकुमारी चौधरी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)103000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-24
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:गंगवलिया
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भिम अस्पताल भैरहवा
  • मिति:2061-01-25
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • गंगोलिया
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गंगोलीया गाविस-५ निवासी २८ वर्षीय सुन्दरी चौधरी घरमा आई नियन्त्रणमा लिएर माओवादी कार्यकर्ताले घरदेखि पल्लो गाउँको मधवलिया नजिक जंगलमा गोली हानी हत्या गरेका थिए। भोलिपल्ट ०६१ वैशाख २४ गते जंगलमा शव फेला परेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री