2004-05-06 - incident - Morang district २०६१-०१-२४ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-12743 अभिलेखालय सि. नं.: NCA-12743

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7280
  • अ. नं.4
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:डङग्राहा
  • वार्ड नं.:5
  • टोलको नाम:कमलपुर
  • पीडित विवरण
  • पीडितको नाम:टंक पौडेल (प्रेम)
  • जन्म मिति:
  • साल:2001
  • महिना:01
  • गते:10
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:डङग्राहा
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पाैडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:एरिया कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया कमिटी सदस्य
  • बाबुको नामभूमिप्रसाद पौडेल
  • आमाको नाम:हरीमाया पौडेल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:टंकदेवी,तुलसादेवी र पुष्पकुमारी पौडेल
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:डङग्राहा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:कोसी अस्पताल
  • मिति:2061-01-24
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • विराटनगर उपनपा-१० प्रहरीले सिंगियामा गरेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डङग्राहा गाविस-८ निवासी नेकपा माअओवादीका एरिया कमिटि सदस्य टंक पौडेल पार्टीको कामको सिलसिलामा २०६१ वैशाख २४ गते बिहान डंग्राहा गाविस-५ का चन्द्रप्रकाश दहालको घरमा चिया पिइरहेको बेला सिविल ड्रेसमा आएका ४/५ जना सुरक्षाकर्मीको समूहले लाल सलाम भनी हात मिलाएर केही कुरा गर्नु छ भनि नियन्त्रणमा लिइ दुई सय मिटर उत्तर कमलपुरमा रहेको आँप बगैचामा रुखमा हात बांधेर चरम यातना दिइ अन्त्यमा गोली हानी हत्या गरेर लास आफैले गाडीमा हालेर विराटनगर लगेका थिए। उनी सँगै बगीनामा इन्द्र पाँचकोटीलाई पनि त्यसरी नै गोली हानी हत्या गरेका थिए। चन्द्रप्रकाश दहाललाई भने कुटपिट गरी सोहि दिन रिहा गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री