2004-05-05 - incident - Rupandehi district २०६१-०१-२३ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-12733 अभिलेखालय सि. नं.: NCA-12733

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3427
  • अ. नं.90
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:दुधराक्ष
  • वार्ड नं.:1
  • टोलको नाम:बैकुण्ठपुर
  • पीडित विवरण
  • पीडितको नाम:बुद्धिसागर बस्याल
  • जन्म मिति:
  • साल:2039
  • महिना:06
  • गते:12
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:दुधराक्ष
  • वार्ड नं.:1
  • टोल:बैकुण्ठपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बस्याल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामधर्मागत बस्याल
  • आमाको नाम:ललीता बस्याल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गोमाकुमारी बस्याल
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-23
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:दुधराक्ष
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लुम्विनि अञ्चल अस्पताल बुटवल
  • मिति:2061-01-23
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • देवघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दुधराक्ष-१ वैकुण्ठपुर निवासी २२ वर्षीय बुद्धिसारग बस्याललाई नेकपा माओवादीका कार्यकर्ताले ०६१ वैशाख २३ गते घरदेखि केही पर लगेर कुटपिट गरी हत्या गरे माओवादीले बश्याललाई आफ्नै कार्यकर्ता भएपनि पार्टीको बदनामी गरेको आरोप लगाएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री