2004-05-05 - incident - Dhanusha district २०६१-०१-२३ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-12731 अभिलेखालय सि. नं.: NCA-12731

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7049
  • अ. नं.24
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:उमाप्रेमपुर
  • वार्ड नं.:7
  • टोलको नाम:नौसयटोल
  • पीडित विवरण
  • पीडितको नाम:रोस्तम कवाडी
  • जन्म मिति:
  • साल:2036
  • महिना:01
  • गते:01
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:उमाप्रेमपुर
  • वार्ड नं.:7
  • टोल:नौसय
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:उमाप्रेमपुर
  • वार्ड नं.:7
  • टोल:नौसयटोल
  • लिङ्ग:पुरुष
  • थर:कवाडी
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एस एम
  • बाबुको नामआदम कवाडी
  • आमाको नाम:मिलन खातुन
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जैमन खातुन
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सखुवा महेन्द्रनगर दुर्गाटोल घटना हुनु एकबर्ष पहिले देखि
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • ०६५ देखी घर फर्केको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-23
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:उमाप्रेमपुर
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जनकपुर आर्यघाटमा प्रहरी द्बारा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):उमाप्रेमपुर गाविस-७ निवासी २५ बर्षीय रोस्तम कवाडीलाई ०६१ वैशाख २३ गते प्रहरीले घरबाट माओवादी आरोपमा गिरफ्तार गरी कुटपिट गर्दै सोही गाविसस्थित जलादखोलामा लगी गोली हानी हत्या गरे। विरामी भई घरमा बसिरहेको बेला १०-१२ जानको संख्यामा गएको प्रहरीले गिरफ्तार गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री