2004-05-04 - incident - Jajarkot district २०६१-०१-२२ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-12722 अभिलेखालय सि. नं.: NCA-12722

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3151
  • अ. नं.214
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:जगतीपुर
  • वार्ड नं.:1
  • टोलको नाम:मटिलापुल
  • पीडित विवरण
  • पीडितको नाम:राम बहादुर बिक
  • जन्म मिति:
  • साल:2040
  • महिना:05
  • गते:14
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:घाँजरीपिपल
  • वार्ड नं.:8
  • टोल:कालागाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:सेक्सन कमान्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
  • बाबुको नामतारा बहादुर वि क
  • आमाको नाम:गगली विक
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गोमा वि क
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-22
  • समय:00:00:10 AM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:जगतीपुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थल देखि माथितिर नजीकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घाजरीपिपल गाविस-८ कालागाउँ घर भई जनमुक्ति सेना सेक्सन कमाण्डर पदमा कार्यरत २१ वर्षीय राम बहादुर विकको २०६१ वैशाख २२ गते जाजरकोट जिल्लाको व्यारेकबाट आएको नेपाली सेनाको गस्ति टोलीले रुकुम जिल्लाको चौरजहारिबाट गिरफ्तार गरि रुकुम र जाजरकोट जिल्लालाई जोडने मटिला पुलमा लगेर खुकुरीले काटेर टुक्राटुक्रा पारेर हत्या गरेर पुलमा झुण्ड्याइदिए। ५ दिनपछि माओवादीले सडेको अवस्थामा रहेको लास लगि सद्गत गरेको। मृत्यु भएको १० दिन पछि परिवारले थाहा पाए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री