2004-05-02 - incident - Sarlahi district २०६१-०१-२० - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-12712 अभिलेखालय सि. नं.: NCA-12712

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7009
  • अ. नं.68
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:पत्थरकोट
  • वार्ड नं.:7
  • टोलको नाम:हिरापुर
  • पीडित विवरण
  • पीडितको नाम:गौरवहरि अधिकारी
  • जन्म मिति:
  • साल:2041
  • महिना:00
  • गते:00
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:लालवन्दी
  • वार्ड नं.:1
  • टोल:लालबन्दी
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:लालवन्दी
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामअनेरास्ववियु क्रान्तिकारी जिल्ला कमिटी
  • पद:सचिव
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामगणेशहरि अधिकारी
  • आमाको नाम:गीतादेवी अधिकारी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-20
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:पत्थरकोट
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:2061-01-20
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वाग्मती नदी, कर्मैया
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लालबन्दी गाविस-१ का अनेरास्ववियू (क्रान्तिकारी) का जिल्ला सचिव २० वर्षीय गौरवहरि अधिकारीलाई ०६१ वैशाख २० गते विहान पत्थरकोट गाविस-९ जियाजोर खोलाबाट सुरक्षाकर्मीले गिरफ्तार गरी निर्ममतापूर्वक कुटपिट गरी यातना दिई सोही गाविस-७ कोइरी टोल नजिकै खोलाको किनारमा लगी गोली हानी हत्या गरे। पीडितलाई सुरक्षाकर्मीले लखेटी लखेटी गिरफ्तार गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री