2004-05-02 - incident - Morang district २०६१-०१-२० - घटना - मोरङ जिल्ला
Archive ref no: NCA-12710 अभिलेखालय सि. नं.: NCA-12710
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.7218
- अ. नं.8
- घटना भएको जिल्ला:मोरङ
- गाविस:मोतीपुर
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:मीना लिम्बू
- जन्म मिति:
- साल:2038
- महिना:05
- गते:13
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:इटहरा
- वार्ड नं.:6
- टोल:दाब्राभिटा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:लिम्बू
- जात:जनजाति
- भाषा:अन्य
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, अखिल नेपाल महिला सङ्घ
- बाबुको नामचन्द्रजीत लिम्बू
- आमाको नाम:विष्णुमाया लिम्बू
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-01-20
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:मोरङ
- गाविस:मोतीपुर
- वार्ड नं.:0
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइपार्टी कामका सिलसिलामा मोतीपुर गाविस गएको समयमा सुरक्षाफौजले गिरफ्तार गरी बेपत्ता पारेको थियो। इटहरा गाविस-६ निवासी २३ वर्षीया मीना लिम्बूलाइृ २०६१ वैशाख २० गते पार्टी कामका सिलसिलामा मोतीपुर गाविस गएको अवस्स्थामा सुरक्षाकर्मीले गिरफ्तार गरी बेपत्ता पारेका छन्। पीडितका अवस्था हालसम्म अज्ञात रहेको छ।